Tuesday, 13 February 2018

Tinsukia Lekhapani

kirat unit ,

Tinsukia Lekhapani Kirat Familys 2013 Photo Collection 

Monday, 12 February 2018

कविता > " मेरो मनको भावना "

कबिता.........  “ मेरो मनको भावना ”
भबेश खिम्दुङ राई

सुर्यको जस्तै स्थिर हुनुपर्छ मन
जस्लाई कसैले झार्न सक्दैन ,
लाउन पर्छ मान्छेलाई साचो प्रेम
जस्लाई कसैले मार्न सक्दैन ,,

सर्प जस्तै हुनु पर्छ मान्छे सबै
जसलाई देख्दा डरावस ,
इज्जत राख्नु पर्छ सबै माथी
जस्लाई इज्जत गर्दै करावस ,,

फुल जस्तै होस मन सबैको
चारैतिर सुबास छर्न सकोस ,
इज्जत कमाएर जिन्दगी बिताउ
अन्त्यमा सान्तिले मर्न सकोस ,,

पर्यावरन जस्तै होस बोली
खुसियाली छाउन सकोस ,
राम्रो काम गरोउ सबैले
सबै बाट इज्जत पाउन सकोस ,,

अमृत जस्तै होस व्यवहार
जस्ले जीवन बचाउन सकोस ,
तपाईको व्य्बोहारको कुरा गर्दै
गाउमा हल्ला मचाउन सकोस ,,
  
Saralpara kokrajhar assam 
bhabeshrai778@gmail.com


Saralpara,

Saturday, 3 February 2018

Photo Collection by Sunil Chamling

sarpang bagar,
किरात क्या है ??
 प्राचीन संस्कृत ग्रंथों में हिमालय के कुछ क्षेत्रों और पूर्वोत्तर भारत में बसने वाली कुछ जातियों का नाम था। यजुर्वेद (शुक्ल ३०.१६; कृष ३.४, १२, १) में और अथर्ववेद (१०.४,१४) में इनका सबसे प्राचीन उल्लेख मिलता है। 
ये कोइ काल्पनिक बाते नही है .................!!!!!!!!!!!

Thursday, 18 January 2018

Mahaguru Falgunanda Janma Jayanti 2017 November 11





Saralpara kirat,

Saralpara kirat,

Saralpara kirat,

Saralpara kirat,

Saralpara kirat,

Saralpara kirat,

Saralpara kirat,

Saralpara kirat dharma tatha sahitya utthan sangha Saakhha Samiti Mahaguru Falgunanda Janma Jayanti 133 औं  2017 November 11 

Kirat Logo

Kirati logo,
यो किरात लोगो काल्पनिक गरि बनाईएको हो |
यदी यसमा केहि भुल त्रुटीहरु भएको छ भने कमेन्ट गरि बताईदीनु होला |
 ‍‍‌‌
नुगेन .......
      सेवारो .........!