भारत आसाम सरलपाडा, किरात धर्म तथा साहित्य उत्थान संघ साखा समिति, / Estd ; 1998
Showing posts with label सरलपाडा किरात साखा समिति. Show all posts
Showing posts with label सरलपाडा किरात साखा समिति. Show all posts
Friday, 12 January 2018
महागुर फाल्गुनन्द को संछिप्त जीवनी
महागुरु फाल्गुनन्दको जन्म बिक्रम सम्बत १९४२को कार्तिक २५ गते आइतबारको दिन इलाम जिल्लाको इभाङ ५ चुक्चिनाम्बामा भएको थियो। उनका बाबु जगनबाज लिम्बु, लिङदेन र आमाहंसमती लिम्बुथिए। आमा बाबूका साँहिला छोराका रूपमा जन्मिएका फाल्गुनन्दको न्वारानमा ज्योतिषले राखेको नाम नरध्वज लिङदेन थियो। बाल्यकालमा सिकिस्त बिरामी भएका फाल्गुनन्दलाई फलामका चुरा बनाएर हातमा लाईदिनाले ठीक हुन्छ भनेकोले उनको हातमा फलामको चुरा लाईएको थियो। त्यही चुराबाट उनको नाम फलामसिंह रहन गएको थियो। गाउँका अन्य युवाहरू जस्तै उनी पनि बेलायती फौजमा भर्तीमा जाँदा उनको नाम फलामसिंबाट फाल्गुनन्द बन्न पुगेको हो ।
Tuesday, 9 January 2018
Subscribe to:
Posts (Atom)

