Saturday 13 January 2018

धार्मिक कबिता

कबिता को सिर्सक    ''हामि हौ किराती'' 
हामी हौ किराती 
हाम्रो धर्म किराती
भेद भाव नराखी 
अगाडी बढने जाति 
हामी हौ किराती , 

पुर्खौ देखि मानेको 
सबैले जानेको 
आफ्नै जात्य धर्मलाई सङेटेको 
हामी हौ किराती ,, 

आफ्नै संग्कृति मनाउने 
च्याब्रुङ र झ्याम्टा बजाउने 
आफ्नै मुन्धुम पडाउने 
हामी हौ किराती , 

माङलान र केलाङ नाच नाच्ने 
एकफन्को घुमी कम्मर भाच्ने 
गुरुको बचन अन्जुलिमा थाप्ने 
हामि हौ किराती ,, 

आफ्नै छ धर्म 
आफ्नै छ संस्कृति 
अगाडी बड्छौ पछिको लागि 
हामि हौ किराती , 

नौलाखे दाजु -भाई 
नभुलौ कसैलाई 
यो आफ्नो धर्मले 
समातु आफुलाई 
गुन्जाउ धर्मलाई 
हामी हौ किराती ,,


नोगेन ........
         सेवारो .........!

sherbahadur084@gmail.com 

saralpara ,

No comments: