Friday 5 January 2018

छोटो जानकारी

असम कोक्राझार जिल्ला सरलपाडा गाउमा किरात धर्म  तथा साहित्य उत्थान संघ को जन्म  तथा प्रबेस लगभग 1998 अंग्रेजी सालमा भएको अनुभव गरिन्छ  , 
पुरा जानकारी प्राप्त नभएकोले गर्दा खोजि जारी राखिएको छ , 
कृपया एस बिसयमा हजुर हरु कसैलाई ज्ञात भएमा कम्मेन्ट गरि बताई दिनहुन बिनम्र अनुरोध गरिन्छ , 
ओत माङ सेवारो ...!!

No comments: