Showing posts with label KIRAT ASSAM. Show all posts
Showing posts with label KIRAT ASSAM. Show all posts

Sunday, 5 March 2023

दुखत समाचार ....... हात्तिको आक्रमण मा परि मृत्यु

आज मिति ई० 2023 March 5 तारिख आइतबारको दिन समय दिन को 3 बजे तिर कोक्राझार आसाम उल्टापानी गाउँ निवासी श्रीमान रामबोले रिछेनबुङ दिल्पाली राई किराती ज्यु को कान्छा छोरा 34 वर्षिय स्व० टिकाराम राई आफ्नो घर बाट 14 वर्ष को आफ्नै भतिजो लाई लिएर स्कुटी सर्भेसीङ् गरेर कोक्राझार जिल्ला बाट घर आउदै गरेको बेला बिस्मुरी देखि उल्तापानी 23 किलोमिटर को जंगलमा अचानक जङ्गली हात्तीले पछाडीबाट खेदी आक्रमण गरि वाहालाई टाउकोमा टेकी प्राण लिएको जानकारी पाएका छौं, तर पछाडी पाटी बसेको आफ्नै भतिजो लाई भने हात्तीले केहि नगरी छोडेको पनि खबर पाएका छौं ।

 उहाँको दिवंगत आत्मलाई चिरसान्तिको कामना गर्दै स-परिवार जनमा मांग द्वारा धर्य धारण गर्ने शक्ति प्राप्त होस भन्दै  सम्पूर्ण शोकाकुल परिवारमा आन्तरीक समवेदना प्रकट गर्दछौं

आसाम प्रान्तीय समिति 







Tuesday, 14 April 2020

भावपूर्ण श्रद्धान्जली

KIRAT ASSAM
सामाजिक औ साहित्य प्रति वाहाको देनहरु 

1 - पाचमाईल बिहियागाउ महिला मण्डल ( कार्यकारी सम्पादिका सन् 1992 देखि 1997 सम्म ।
2 - असम साहित्य्त सभा पाचमाईल साखाकी सदस्य सन् 2005 देखि ।
3 - असम साहित्य सभाकी आजीवन सदस्य सन् 2016 देखि । 
4 - अमलापाम गाउको जेउती महिला समितिकी सम्पादिका सन् 2012 देखि । 
5 - अपलापाम महिला आस्था ग्राम्य संगठनकी सम्पादिका सन् 2019 देखि । 
6 - किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रिय सदस्य साथै आजीवन सदस्य सन् 2013 देखि । 
7 - किरात धर्म तथा साहित्य उत्थान संघ सोणितपुर जिल्ला तेजपुर लखरा साखाकी सभानेत्री साथै आजीवन सदस्य सन् 2013 देखि । 
8 - किरात धर्म तथा साहित्य उत्थान संघको आसाम प्रान्त्य उपसभानेत्री सन् 2019 देखि ।