Showing posts with label सरलपाड़ा. Show all posts
Showing posts with label सरलपाड़ा. Show all posts

Sunday, 25 March 2018

बिशेष सूचना .............

बिशेष सूचना 


किराँत धर्म तथा विभिन्न धर्म साथै सामाजिक, संसारिक बिसय सम्बन्धित् कुनै पनि लेख, कविता, गजल, सायरी, मुक्तक, कथा, अन्यान्य बिसयहरु लेखि पठाउने ईच्छा भएमा हजुरले हामीलाई सम्झी यो ठेगानामा  पठाउन सक्नु हुनेछ । हामि हजुरको बिसयलाई हाम्रो स्मारिका पुष्तक, पेज मा समावेस गर्नेछौ  
यदि हजुरको लेखहरु राम्रो स्पस्ट र उत्कृष्ट भएमा हजुरलाई पुरस्कार सहित सम्मान गरिने योजना गरिएको छ 
लेखहरु पठाउने ठिकना .......! 

Name  > Saralpara Kirat Sakha Samiti .
Village > Saralpara .
Pos     > Ultapani .
Dist    > Kokrajhar .
Pin no. > 783370 .

Email द्वारा पठाउने हुदा > saralparakirat@gmail.com 

Side हेर्नकोलागी यहा  Click गर्नुस  saralparakirati.blogspot.com 





ओत तागेरा निङ्माभुमाङे  शेवारो