Showing posts with label माङ सेवासाबा किरात धर्म. Show all posts
Showing posts with label माङ सेवासाबा किरात धर्म. Show all posts

Sunday, 31 March 2019

29/03/2019

धेरैनै दुखको कुरात होइन, तर पनि सम्स्याको मुल पाना भनेझै ,,,,!, हाम्रो एक जना समाज कर्मि श्रीमान सिङ्वीर फागो चोङ्वाङ, माङ सेवासाबाज्युलाई अचानक गम्भीर बिराम्ले आक्रमण गरेको हुदा वाहाको उपचार हिजो 29 March 2019 सुक्रबार को दिनदेखी गुवाहाटीको NEMCARE HEART INSTITUTE & RESEARCH CENTRE and SUPER SPECIALITY HOSPITAL मा उपचार भैरहेको सबैमा सहस्र जानकारी गराउदछु , " आर्थिक समस्या धेरै कम्जोर भएको हुदा समाजको आशामा निर्भर छौ हामी "
Chongbang Limbu.